रौतहट, ३२ साउन । प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले रौतहटबाट एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-५ मेनचौकबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८…