काठमाडौँ, २८ माघ । महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । २०८२ भदौमा मतहले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै एकजना महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी दर्ता गरेर अनुसन्धान छ । खैरहनी…