घट्यो पीसीआर परीक्षण शुल्क, कहाँ गर्दा कति लाग्छ ?

काठमाडौँ, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटाएको छ । निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन) का वरिष्ठ उपाध्यक्ष एवं अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुल्क घटाएसँगै हिजो बुधबारबाटै कार्यान्वयनमा आइसकेको स्पष्ट पारे। यो निर्णय आगामी दुई महिनासम्म मात्र लागू गर्ने सहमति भएको थापाको भनाइ थियो । उनले भने–…