काठमाडौँ, ५ माघ । सरकारले कोभिड–१९ विरुद्धको खोप बेचेको अथवा किनेर लगाएको पाइए कारबाही हुने जनाएको छ । कोभिड–१९ विरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेको भन्दै बेचे वा किनेर प्रयोग गरेको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावीन दिएको छ । “अबैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ ।…