काठमाडौँ, ८ पौष । थप २ सय ९३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २६ हजार ६ सय ६४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ६३ जना डिस्चार्ज भएसगै आजसम्म…