आजको राशिफल

विसं २०७८ साल जेठ १६ गते आइतबार । इस्वी सन् २०२१ मे ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– चतुर्थी, ०९ घडी ०० पला,  बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–उत्तराषाढा, ४१ घडी १७ पला,  बेलुकी  ०९ बजेर…