एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

सुनसरी, १६ बैशाख । सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन् । इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन् । नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो । वृद्धाका छोराको…