काठमाडौँ, १२ बैशाख । ओखर खेल्दै गरेका १४ जना एक लाख ८९ हजार रुपैयाँसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-९ आरुबारीबाट गंगा लामाको टहरोमा ओखर खेल्दै गरेका उनीहरुलाई हिजो बेलुका पक्राउ गरिएको हो । प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो समय जुवाको रूपमा ओखर खेल्ने प्रवृत्ति बढेको छ । ७ वा ११ वटा ओखरलाई…