भक्तपुर, ४ मंसिर । मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गएराति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना हुदा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई…