काठमाडौँ, १० बैशाख । थप २ हजार ५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ जना रहेको छ । मन्त्रालयका अनुसार आज ४ सय १० जना…