बलात्कार प्रकरणका आरोपी जेल चलान

ललितपुर, १ बैशाख । ललितपुरको बाग्मती गाउँपालिका-७, गिम्दीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेका शिक्षक पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत, ललितपुरको आदेशले पीडितको भिनाजु नातासमेत पर्ने उनलाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई नख्खु कारागार चलान गरिएको हो । पीडित किशोरीले दुई महिनाको गर्भवती भएपछि गिम्दी बाल…