लन्डनमा एक नेपाली पक्राउ

लण्डन, ३ बैशाख । लण्डनमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । न्यूज शोपरका अनुसार साउथइस्ट लण्डनस्थित प्लमस्टिड हर्बर्ट रोड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा पक्राउ परेका हुन् ।  उनका साथमा लन्डनस्थित स्प्रिंगफिल्ड ग्रोभ चर्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई पनि पक्राउ गरिएको छ…