काठमाडौँ, ४ मंसिर । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भैरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बसको व्यवस्था शुरू भएको छ । एनपीएल हेर्ने दर्शकलाई सहज बनाउन नेपाल क्रिकेट सङ्घ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा काठमाडौँ उपत्यकामा निःशुल्क बसको व्यवस्था गरिएको हो । क्यानका अनुसार यो सुविधा एनपीएल…