काठमाडौँ, ३ मंसिर । आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ। वृष : दिन सामान्य राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा घाटा हुनेछ । व्यक्तिगत लगानीबाट नाफा हुनेछ…