गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

महेन्द्रनगर, ४ चैत । कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर…