आजको राशिफल

काठमाडौँ, २६ असोज । आज २०८२ साल असोज २६ गते आइबारको राशिफल । मेष : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ । वृष : दिन राम्रो छ । धानलक्ष्मी योग…