केहीले प्लेनबाटै हामफाल्छौं भने…

काठमाडौँ, १२ असोज । कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौँ आएको थिएँ । नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए । बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो । मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार…