तीनजना मृत अवस्थामा फेला

काठमाडौँ, १३ पौष । कञ्‍चनपुर, धनुषा र झापामा तीनजना मृत अवस्थामा फेला परेका छन् । कञ्‍चनपुर, भीमदत्त नगरपालिका ७, हल्दुखालका २२ वर्षीय पंकजसिंह कार्की मृत अवस्थामा फेला परेका छन् । बिहीबारदेखि हराएका उनको खोजी गर्ने क्रममा भीमदत्त नगरपालिका ३, तिलकपुरस्थित खन्याखोलाको जंगलमा उनको शव फेला परेको हो । धनुषा, मिथिला नगरपालिका ५ विश्रामपुरस्थित सडकको किनारमा…