काठमाडौँ, २७ साउन । आजबाट मनसुन थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा मनसुन थप सक्रिय भएको हो । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा देशभरी मनसुन सक्रिय हुने र बिहीबारदेखि केही दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम…