अर्घाखाँची, १७ मंसिर । अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घरमा एकलै बसोबास गदै आएका पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर मृत्यु भएको हो । आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको र घरमा एकलै भएकाले समयमै उद्वार हुन…