आजको राशिफल

वि.सं.२०७७ साल मंसिर १६ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–प्रतिपदा,२३ घडी ३८ पला,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–रोहिणी,०५ घडी १८ पला,बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त मृगशिरा ।…