सशस्त्र प्रहरीका सबै कर्मचारीलाई आज हाजिर हुन निर्देशन

काठमाडौँ, १९ असोज । सशस्त्र प्रहरी बल (एपीएफ)को प्रधान कार्यालयले आफू मातहतका सबै कर्मचारीलाई आज हाजिर हुन निर्देशन दिएको छ । शनिबार एक निर्देशन जारी गर्दै एपीएफले दसैँ बिदामा रहेका कर्मचारीलाई सबैभन्दा नजिकको सशस्त्र प्रहरी बलको युनिट तथा कार्यालयमा आइतबार बिहान १० बजेभित्र अनिवार्य हाजिर हुन भनेको छ । बाढी, पहिरो र विपद् जोखिमका कारण सरकारले…