बिपी राजमार्गमा सवारी साधन चलाउन रोक

लगातार ठुलो पानी परेपछि बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ । भकुण्डेबेसी, धुलिखेल र बनेपामा ठुलो पानी परेपछि जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सवारी साधनलाई सुरक्षित ठाउँमा रोकेका हुन् । सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्नेगरी अहिले उपत्यकाबाट बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र उपत्यका बाहिरबाट बिपी राजमार्ग…