आजको राशिफल

काठमाडौँ, २० असोज । आज २०८२ साल असोज २० गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ । तपाईंले आज गरेको कारोबार डुब्ने जोखिम छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् । राजनीतिमा संकट आइपर्नेछ । ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला । वृष : दिन राम्रो छ । गुम्नै लागेको धन हात…