आजको राशिफल

काठमाडौँ, २५ कार्तिक  । आज २०८२ साल कार्तिक २५ गते मंगलबारको रशिफल । मेष : दिन सामान्य छ । योजना सफल पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशान्त बन्नेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ। वृष : दिन राम्रो छ । थोरै बोल्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार…