५ जना जुवाडे पक्राउ

काठमाडौँ, २६ फागुन । कास्कीको पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन २३ गते दिउँसो साढे २ बजेतिर छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  जुवाको…