खुकुरी प्रहारबाट एकजनाको मृत्यु

सोलुखुम्बु, २० कार्तिक । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै मृत्यु गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । होमबहादुर र सोमा श्रीमान्श्री-मती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग बस्दै आएको पाइएको छ ।…