नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने ३ जना पक्राउ

नेपालगन्ज, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । ठगी गर्ने तीनै जनालाई प्रहरीले मंगलबार सार्वजनिकसमेत गरेको छ । घोराही उपमहानगरपालिका १७ दाङका माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड…