कोरोनाबाट थप एक जनाको मृत्यु

चितवन, २१ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भइरहेको भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो । उनमा श्वासप्रश्वासमा साथै मिर्गौलाको समस्याबाट पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो । यससँगै…