नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो

काठमाडौँ, १० भदौ । कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ११ जनाको कोरोनाबाट मृत्यु भएसगै कुल संख्या १७५ पुगेको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका…