वि.सं.२०७७ साल भदौ ०९ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट २५ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ०६ पला । गौरा सप्तमी। अभुक्ताभरण सप्तमी । महालक्ष्मी व्रत प्रारम्भ। भक्तपुरस्थित मंगलकुण्डमा मेला। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे…