चितवन, ८ भदौ । मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १४ जना चितवनका, नवलपुरका चार, मकवानपुर, गोरखा र बाराका एकरएक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन् । आइतबार गरिएको परीक्षणको…