आजको राशिफल

वि.सं.२०७७ साल भाद्र ०८ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट २३ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १० पला । सूर्य षष्ठी। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा…