भरुवा बन्दुकसहित दुई जना पक्राउ

बारा, ६ भदौ । बाराको निजगढबाट २ नाल भरुवा बन्दुक र केही खजनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति निजगढ नगरपालिका वडा नम्बर–१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षीय जनकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट सिगौलका प्रहरी…