चितवनमा थप ३० जनामा कोरोना पुष्टि

चितवन, ३ भदौ । चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराबाट…