१५ दिनको शिशुमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ भदौ । काठमाडौँको नागार्जुन नगरपालिकामा १५ दिनको शिशुमा नोवल कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक अधिकारीका अनुसार ती शिशुको बिहीबार पोजेटिभ रिपोर्ट आएको हो । ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा शिशुको कोरोना परीक्षण गरिएको थियो । गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गाह्रो भएपछि…