चितवन, १ भदौ । चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै चितवनमा कोराना संक्रमितको कुल संख्या २०९ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपािलकामा चार महिला र तीन पुरुष गरी सात जनामा कोरोना…