अछाम, ३ भदै । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता भएको छ । उक्त गाउँपालिकाकी उपाध्यक्ष सरस्वतीको अनुसार रावलबाढीले बगाएका ४ जनाको शव फेला परेको छ भने बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उपाध्यक्ष रावलले बताइन् । बाढीले २२…