आज हरितालिका तीज : महादेवको पूजा आराधना गरी मनाइँदै

file photo काठमाडौँ, ५ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज)पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ…