वि.सं.२०७७ साल साउन २७ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट ११ तारिख । नेपाल संवत् ११४० । दिनमान ३२ घडी ५६ पला । श्रीकृष्णजन्माष्टमी व्रत। मोहरात्रि। अष्टमी व्रत। मन्वादि। गोरखकाली पूजा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण…