काठमाडौँ, २४ साउन । काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन दुतावास अगाडि मोटरसाईकल दुर्घटना हुँदा २ युवक घाइते भएका छन् । शुक्रबार राति टिचिङ अस्पतालबाट चक्रपथतर्फ जाँदै गरेको प्रदेश २- ०२००१ प २२७६ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको बा ४ ख २६२५ ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरु दुवैजना मोटरसाइकलमा सवार रहेका युवक र उनीहरूलाइ…