स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

भक्तपुर, २२ साउन । भक्तपुर चागुँनारायण सडक स्थित वान्टीमा बुधबार दिउँसो स्कुटरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार दिउँसो चागुँनारायणबाट भक्तपुर तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नं. को स्कुटरले ठक्कर दिँदा भक्तपुर नगरपालिका–२ भोलाछेँ बस्ने ४१ वर्षीया सुन्दरी सुवाल गम्भीर घाईते भएकी थिइन । गम्भीर घाईते…