आजको राशिफल

वि.सं.२०७७ साल चैत्र १३ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–त्रयोदशी,५५ घडी ५५ पला,रातको ०४ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मघा,३४ घडी १५ पला,बेलुकी ०७ बजेर ४५ मिनेट उप्रान्त पूर्वाफाल्गुनी ।…