एस्ट्राजेनेका खोप अधिक प्रभावकारी र सुरक्षित पुष्टि

काठमाडौँ, १० चैत । लामो समयदेखि प्रतिक्षा गरिएको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अमेरिकी ट्रायलको नतिजा सार्वजनिक भएको छ जसमा यो खोप अधिक प्रभावकारी र सुरक्षित पुष्टि भएको छ । यो ठूलो स्तरको ट्रायलमा अमेरिका, चिली र पेरुबाट ३२ हजार स्वयमसेवकहरुलाई सहभागी गराइएको थियो । ट्रायलमा यो खोप, लक्षणयुक्त कोभिड संक्रमणलाई रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको र गम्भीर…