दरबार हत्याकाण्ड आज १९ वर्ष पुरा, तर रहस्य अझै इतिहासकै गर्भमा

काठमाडौँ, १९ जेठ । आज जेठ १९ अर्थात दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति नारायणहिटी दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारको हत्या भएको थियो । १९ वर्ष बिते तर घटनाकाे रहस्य अझै इतिहासकै गर्भमा छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु…