दोलखा, ८ फागुन । दोलखामा आफ्नै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । आज बिहान दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमती सुनिता थामीको हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्दा श्रीमतीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।…