वि.सं. २०७७ साल फाल्गुन ०९ गते । आइतबार । इस्व सन् २०२१ फेब्रुअरी २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–नवमी, १६ घडी १० पला, दिउँसो ०१ बजेर ०६ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी, ०५ पला, बिहान ०६ बजेर ४० मिनेट…