चौरजहारी घटना : थप एक युवकको शव फेला

काठमाडौँ, १५ जेठ । जाजरकोटको भेरी नदीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये…