आजको राशिफल

आज २०७७ साल जेठ १७ गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष अष्टमी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)…