जिप दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौँ, ७ माघ । जुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने घाइते मध्ये २ को अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ । आज मध्यान्ह १२ बजेको समयमा तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरूलाई सशस्त्र…